• २०८३ बैशाख २७ गते आइतवार

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, रुपन्देही । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस