• २०८३ बैशाख ८ गते मङ्गलवार

मुगुमा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस