• २०८३ जेष्ठ २७ गते बुधवार

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।

भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस