• २०८३ जेष्ठ ८ गते शुक्रवार

संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिश

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ । आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस