• २०८३ बैशाख ३ गते बिहिवार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
साउन ३०, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्।

२० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस