बैशाख ३०, काठमाडौं । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।

लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो। केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।
Post Views: 88
Sharing