• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने माओवादीको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

 

Sharing

प्रतिक्रिया दिनुहोस