• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस