• २०८३ बैशाख १७ गते बिहिवार

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । आज सुनको भाउ घटेकाे छ । सुनकाे भाउ चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाकाे एक लाख ६० हजार एक पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस