• २०८३ असार १६ गते मङ्गलवार

कोशीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ। एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो।

अधिकारीको प्रस्तावक साथै समर्थक सिर्जना राई र जयप्रकाश चौधरी बसेका छन् भने कोइरालाको रामप्रसाद मेहता र शिलादिक्षित कार्की प्रस्तावक र समर्थक बसेका छन् ।

कोशीमा दुई सीटमा निर्वाचन हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस