• २०८३ बैशाख १६ गते बुधवार

पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, धनकुटा। पोल्टी फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ। शनिवार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए।

धनकुटा नगरापालिका-१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दीपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको थप विवरण आउन बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस