• २०८३ बैशाख ११ गते शुक्रवार

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस