• २०८३ जेष्ठ १७ गते आइतवार

राष्ट्रपति पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं  ।   मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

rastrapati

Sharing

प्रतिक्रिया दिनुहोस