• २०८३ जेष्ठ ५ गते मङ्गलवार

वरिष्ठ प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । बुढानिलकण्ठमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई पक्राउ गरेको हो।

कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गर्न सेवग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले बुढानिलकण्ठ-२, वासिकबाट नियन्त्रणमा लिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस