• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको मौसम : देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २ , काठमाडौं । आज दिउँसो देशको पूर्वी भुभाग तथा मध्य र पश्चिमि पहाडी भु भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशको पूर्वी भु भागका तथा मध्य र पश्चिमी पहाडी भू भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशको पूर्वी भू भाग तथा मध्य र पश्चिमी पहाडी भु भागमा आंशिक बदलि रहि बांकी भु भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस