• २०८३ बैशाख २८ गते सोमवार

बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस