• २०८३ बैशाख १५ गते मङ्गलवार

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने प्रसाईंका पाँच समर्थक नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित ५ जना रहेको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। । अन्यको खोजी भइरहेको छ ।

पक्राउ पर्ने अन्यमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढु‌ंगामुढा गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस