• २०८३ जेष्ठ २ गते शनिवार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा आज मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै मृत्यु भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस