चैत ८, काठमाडौँ । डिफेन्डर अनन्त तामाङको गोलमा नेपालले लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपमा अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाकाे कर्नरमा अन्तत तामाङले गाेललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन् ।