• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रपतिसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थमसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टचार भेट गरेका छन् । राजदूत थमसनले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टचार भेट गरेका हुन् ।

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस