• २०८३ जेष्ठ ४ गते सोमवार

त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागद्वारा ठूलो परिमाणमा सुन बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरिएको छ । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो ।

‘अहिले मुचुल्का तयार हुँदैछ । सुन धेरै भएकाले परिमाण खुलिसकेको छैन । विस्तृत पछि थाहा हुन्छ’, स्रोतले भन्यो ।

सुन हङकङबाट आएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस