• २०८३ जेष्ठ १ गते शुक्रवार

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, हेटौडा । बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

 

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस