• २०८३ जेष्ठ २९ गते शुक्रवार

एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं। नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस