• २०८३ जेष्ठ २७ गते बुधवार

बनेपाको धनेश्वर क्षेत्र डुवानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ । काभ्रेको व्यस्थ सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो ।

गएरातीबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथि बाट सडकमा आएको छ । उक्त क्षेत्र पुरै डुवानमा परेको छ । स्थानीय जनप्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुवान क्षेत्रका बासिन्दालाई सुरक्षीत स्थानमा जान आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस