• २०८३ जेष्ठ २१ गते बिहिवार

सुनको मूल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस