चैैैत ७, नवलपरासी । पश्चिम नवलपरासीको भारत सीमा बाट बिभिन्न समान को साथै कुखुरा अबैध रुपमा तस्करी कार्य तीव्रगतिमा भएको छ ।

यस बारे स्थानिय प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् ।

यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन ससस्त्र प्रहरी घुमुवा अन्य निकाय हरु ले कुनै वास्ता नगरेको । ताेनव गाउँ वासिन्दा हरु जनाकारी दिएका छन।

यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासन हरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भइरहे छ।
यस कार्य मा भारत तथा नेपाल को तस्कर मिली यस कार्य ब्यपाक रूप मा भइरहेको हकुईको गाउँ हुँदै कपडा तस्करी सुनवल सम्मा पुर्याउने गरेको र भारत को सीमा म पर्ने रूपन्देही को तर्कुलाहा गाउँ हुँदै साइकल र मोटरसाइकल मा लोड गरेर तोनवा को गाउँ मा नेपाल को तस्कर हरु लाई जिम्मा लगाई उक्त खुखरहरु मोटरसाइकल र बोलेरो बाट रूपन्देही को खैरहनी र सुनवल का खुद्रा ब्यपारी हरु लाइ दिने गरेका छन्।
तर सीमावर्ती क्षेत्र मा पर्ने प्रहरी प्रशासन, घुमवा, शास्त्र प्रहरी , तस्करी कार्य अबैध रुपमा भैरहे पनि प्रसासन हरु मौन भयर बसिरहेका छन्।