• २०८३ जेष्ठ १० गते आइतवार

यस्तो छ विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंलवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरो एकको खरिद दर १४४रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ५६ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८७ रूपैयाँ ३९ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८८ रूपैयाँ २८ पैसा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस