• २०८३ मङ्सिर ६ गते शनिवार

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं। नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।मन्त्रालयले आज उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस