• २०८३ भाद्र ३० गते मङ्गलवार

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४८ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेपाल प्रहरीको विवरणअनुसार पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन्। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ। मधेश र बागमती प्रदेशमा क्रमशः १–१ जनाको मृत्यु भएको छ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना घाइते १२ जना गण्डकी प्रदेश मत्यु סריי λo जना मिति ၃.3 मदौ २९ गते| २४ घण्टाको धाइते 99 जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य ٩٩ जना घाइ्लो जना सुदरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्य 5 ેર जना घाइ्ले २५ जना घाइते ۹۳ जना लुगिबिनी प्रदेश मत्य कोशी प्रदेश मृत्य SI પેર जना धाइते ۹9 o जना घाइ्ते ૩२ जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते मघेश प्रदेश मृत्यु जना 987 जना धाइतो 30 जना विस्वृत विस्तृतविवरणकमेन्टम.. विवरण कमेनटमा..‎'‎‎

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मानवीय मृत्यु नभए पनि ठूलो संख्यामा यात्रु घाइते भएका छन्। दुर्घटनामा पाँचथर, मोरङ, पर्सा, चितवन तथा काठमाडौंका विभिन्न स्थानमा भएका दुर्घटना प्रमुख छन्। केही दुर्घटनामा मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधन ठोक्किँदा यात्रु तथा चालक घाइते भएका छन्।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस