• २०८३ बैशाख ५ गते शनिवार

प्रतिनिधि सभाको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा (एमाले)ले संसद अवरुद्ध गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस