• २०८३ भाद्र २७ गते शनिवार

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३,चिन।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण शुरु गर्नुभएको छ।


लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास शुरु गर्नुभएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस