• २०८३ जेष्ठ २५ गते सोमवार

थप १६ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । थप १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएकाे छ । याेसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५०९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ सय ६२ जना रहेका छन । मन्त्रालयका अनुसार ४४ आज जना डिस्चार्ज भएका छजन । याेसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ८२८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस