• २०८३ मङ्सिर ६ गते शनिवार

६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १२, काठमाडौं। निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानीकी शुरु गर्ने तयारी गरेको छ ।

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ ।

निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/04/Press-Release-2079-1-11.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस