• २०८३ बैशाख ११ गते शुक्रवार

मकवानपुर–१(१) बाट माओवादीका पुलामी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (१) बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

एमालेका कमल विष्टलाई पराजित गर्दै पुलामी निर्वाचित भएका हुन् । पुलामीले १९७१९ मत ल्याउँदा निकटतम प्रतिस्पधी विष्टले १५४३३ मत प्राप्त गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस