• २०८३ बैशाख ४ गते शुक्रवार

लोसपाले प्रदेश सभाबाट पहिलो खाता खोल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेश सभा सदस्यमा कन्हैया बनिया विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवा बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस