• २०८२ असार २४ गते मङ्गलवार

बाराको दुई स्थानमा एमाले, स्वतन्त्र र एकीकृत समाजवादी एक-एकमा अघि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, बारा ।  बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् ।

यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमाले अच्युत मैनाली सुर्य ११२८४
कांग्रेस उमाकान्त चौधरी रुख ८३५७

क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव २७३७
माओवादी शिवचन्द्र कुशवाहा १९५६
जसपाका रामसहाय यादव १२५५
स्वतन्त्र रबिन्द्र यादब रोशन १११४

क्षेत्र नं. ३ प्रतिनिधि सभामा
एमालेकी ज्वाला साह ४२३२
जसपाका रामबाबु यादब ४७७८
लोसपा लालबाबु सिंह २७९१

क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ ४४१८
एमाले एकवाल मिया ३०३२
स्वतन्त्र पार्टी पवन चौधरी १०९५

प्रतिक्रिया दिनुहोस