• २०८३ बैशाख ५ गते शनिवार

चितवन-२ मा १० हजार बढी मत गन्दा रविलाई कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म १० हजार बढी मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

१०४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा छन्।

Sharing

प्रतिक्रिया दिनुहोस