• २०८३ जेष्ठ २ गते शनिवार

विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठीको मत कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  नवलपरासी पश्चिमको क्षेत्र नं १ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीभन्दा ३०७ मतले अघि छन् । चौधरीले ३३५८ र ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।

नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २ हजार ५६८ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस