• २०८३ भाद्र २ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा २६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५०२ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ६४ RED लाईट ६६ तिর्र गति २६ हर्न लेन १४४ अवस्था ठिक नमएको ३८ 44 ONE WAY ३४ अन्य १६ ६५९ २४ घ्टे कारवाही संख्या ११०३ COЛA Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस