केहि कुरा थियो मेरो कसले बुझ्न सक्छ
यो संसार यस्तै छ कसले चिन्न सक्छ
मिठा मिठा सपनाहरु दिलमा सजाएर राखेको छु
मन देखि माया गरि केहि सोधिरहेको छु
बिगतलाई सम्झेर बाच्न धेरै गाह्रो हुन्छ
भाग्यमा जे थियो त्यहि कुरा भईदिन्छ
मैले खोजेको हैन भाग्य नै यस्तै थियो
सोचेको होईन मैले नसोचेको भयो
आँखा बाट आशु बग्यो कसले रोक्न सक्छ
केहि कुरा थियो मेरो कसले बुझ्न सक्छ
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी