मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसकको तर्फबाट गगन कुमार थापा र नेकपा एमालेबाट डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।