• २०८३ जेष्ठ १८ गते सोमवार

चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, रौतहट । नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस