• २०८३ बैशाख १५ गते मङ्गलवार

प्रधानमन्त्री देउवाले खसाले भोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, डडेलधुरा ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन् ।

सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस