• २०८३ साउन २७ गते बुधवार

उम्मेदवारको बन्दसूची बुझाउन लोसपा नेता आयोगमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।

सोही क्रममा लोसपाका उम्मेदवारको बन्दसूची बुझाउन नेता केशव झा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस