• २०८३ बैशाख ४ गते शुक्रवार

बाइडनले आफू निर्वाचित भएको घोषणा नगर्न ट्रम्पको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, एजेन्सी । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस