माघ ५, काठमाडौं । आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।