• २०८३ असार १७ गते बुधवार

एमाले सांस्कृतिक विभागकी केन्द्रीय सदस्य गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।   नेकपा एमाले सांस्कृतिक विभागकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।

सिन्धुली निवासी गुरुङलाई संयोजक प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडामा पार्टीमा स्वागत गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस