• २०८३ बैशाख २३ गते बुधवार

यी हुन् मन्त्रीपरिषद्का निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं ।  सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय खारेज गरेको जानकारी दिए ।

यस्तै, सरकारले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

निर्णयहरु-

cabinet-1892022010051-1000x01663501833.jpg

Sharing

प्रतिक्रिया दिनुहोस