असोज २, काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ ।

याे बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ ।