• २०८३ बैशाख ६ गते आइतवार

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, पोखरा। पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस